Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१४:१४ बिहान
- ADVERTISEMENT -

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा देखियो कोरोना संक्रमण

प्रकाशित मिति: २०७७ साउन ११, आइतबार

624
Shares

काठमाडौँ, आइतबार, ११ साउन २०७७ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी व्यवस्थापन शाखामा कार्यरत चार जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एक हवल्दारलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी बस्ने ब्यारेकका अन्य प्रहरीको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा थप तीन जनालाई पनि संक्रमण देखिएको हो ।

प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना पोजेटिभ देखिए पनि थप पुष्टिको लागि टेकु अस्पताल पठाइएको प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए । उनीहरुमा ज्वरोसहितका लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -