Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०४:४६ बिहान
- ADVERTISEMENT -

अब जापान जानेलाई सचेत रहन आग्रह

प्रकाशित मिति: २०७७ साउन १०, शनिबार

807
Shares

काठमाडौँ, शनिबार, १० साउन २०७७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा रोजगारी खुलेको विषयमा सचेत रहन आग्रह गरेको छ ।

जापानमा रोजगारीका लागि पठाइदिने कुरा सुनिश्चित भइसकेको भन्दै कतिपय भाषा प्रशिक्षण, शैक्षिक परामर्श तथा सीप प्रशिक्षण केन्द्रले भ्रमपूर्ण प्रचार गरी रकमसमेत असुलेको पाइएकाले यसमा सजग रहन आग्रह गरेको छ ।

मन्त्रालयले वैदेशिक रोजगार विभागको जापान एकाइमार्फत जापान जाने कामदार छनोट हुने व्यवस्था रहेको र श्रमिक छनोट प्रक्रियामा निजी क्षेत्रका संस्थाको भूमिका नहुने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले विज्ञप्ति जारी गर्दै नेपाल र जापान सरकारबीच भएको एमओसी अनुरूप हाल केयर गिभरका लागि केही माग प्राप्त भएको र त्यसका लागि मन्त्रालयले सम्बन्धित सरोकारवाला समेतलाई सहभागी गराउँदै छनोटका लागि आधार तय गर्ने काम अगाडि बढाएको स्पष्ट पार्नुुभएको छ ।

सोही आधार तयार भएपछि जापानबाट माग भएबमोजिम श्रमिक जापान जाने क्रम अगाडि बढ्ने विज्ञप्तिमा जनाइएको छ ।

नेपाल र जापानबीच नेपाली श्रमिक लिने विषयमा भएको सम्झौता अनुसार जापानले जापानी भाषा परीक्षा उत्तीर्ण गरेका तथा सम्बन्धित काम गर्नसक्ने गरी सीप परीक्षण गरेर मात्र विदेशी श्रमिक लिने नीति बनाएको छ ।

यसका लागि जापान सरकारले जापान फाउन्डेसनलाई छनोटको जिम्मेवारी दिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -