Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१०:५४ बिहान
- ADVERTISEMENT -

नारायणगढ -मुग्लिन सडक एकतर्फी संचालन

प्रकाशित मिति: २०७७ साउन ६, मंगलबार

668
Shares
प्रतिनिधिमुलक फाइल फोटो : वेव

भरतपुर, मंगलबार, ६ साउन २०७७ । सडमा खसेको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडक एकोहोरो सञ्चालनमा आएको छ । सोमबार विहानदेखि अवरुद्ध भएको यो सडक डिभिजन सडक कार्यालय भरतपुर र मुग्लिनबाट आएका लोडरले पहिरो पन्छाए पछि राजमार्ग खुला गरिएको हो ।

सडकको पहिरो पन्छाउन तीन वटा लोडर परिचालन गरिएको ट्राफिक प्रहरी सुर्दशन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ नारायणगढ मुग्लिन सडकमै सवारी साधन व्यवस्थापनमा जुट्नु भएको थियो । “पहिलो चरणमा अहिले ‘वान–वे’ सडक खोलेका छौ विस्तारै दुवै तर्फ खोल्ने छौ”, श्रेष्ठले भन्नुभयो । दुवै तर्फ सडक खोल्न भने भोलिसम्म समय लाग्ने बताइएको छ ।

नारायणगढ मुग्लिन सडककै नारायणगढ मुग्लिन सडकको चार किलो र चोर खोलामा झरेको पहिरो मंगलबार सफा गरेर एकोहोरो सवारी साधन चलाइएको हो ।

यही राजमार्गको १७ किलोमा ५ मिटर सडक त्रिशुलीमा भासिए पनि यो क्षेत्रमा बाँकी चार मिटर रहेकाले अहिले नै एकोहोरोे सडक सञ्चालन भैरहेको छ ।

तराईका जिल्लाबाट काठमाडांै जोड्ने मुख्य सडक नारायणगढ मुग्लिन सडक सोमबारबाट बन्द हुँदा हजारांै सावारी साधन बीचबाटोमै अलपत्र परेका थिए । राजमार्ग खुला भएसँगै सवारी साधनहरु गन्तव्यतर्फ गएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -