Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:५५ बिहान
- ADVERTISEMENT -

लगातारको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह

प्रकाशित मिति: २०७७ साउन ५, सोमबार

814
Shares

भरतपुर, सोमबार, ४ साउन २०७७ । लगातारको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।

नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सुचना जारी गर्दै बिहान १० बजे नारायणी नदी देवघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता खतराको तहमा पुगेको र बढ्दो क्रममा रहेकाले चितवन र नवलपरासीको नारायणीको तटीय क्षेत्रमा हुनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पनि नदी तटमा बस्नहरूलाई उच्च सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।

“चितवनतर्फ भरतपुर महानगरको वडा नम्बर १६,२६,२७ र २८ का बासिन्दा नारायणी नदी कटान तथा डुबानको उच्च जोखिममा रहेकाले उच्च सर्तकता रहनुहोला”, प्रजिअ भट्टराईले सुचनामा भन्नुभएको छ ।

यस्तै राप्ती नदीको सतह पनि क्रमशः बढ्दै गएकाले नदी किनारका बासिन्दाहरूलाई पनि सर्तक रहन उहाँले आग्रह गर्नुभएको छ । राप्ती नदीमा बाढी आए विशेष त रत्ननगरको सौराहा र भरपुरको २२, २७ र २८ मा असर गर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -