गोरखा, सोमबार, ५ साउन २०७७ । अविरल वर्षातको कारण गोरखा अजरिकोट गाउँपालकिा बलुवामा पहिराेले रामबहादुर मगरको घर बगाएकाे छ । तर, कुनै मानविय क्षति भने भएको छैन ।
त्यसै गरी बारपाक सुलिकाेट ४ नालपाङमा पनि पहिराेले २ घर बगाएकाे छ ।
कामी गुरुङ र उनकाे छाेराकाे घर बगाएपछि उनीहरु अहिले सामुदायिक भवनकाे घरमा बसेका वडा अध्यक्ष भिमबहादुर गुरुङले बताउनु भयो ।








































