Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:११:५३ बिहान
- ADVERTISEMENT -

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप १ सय १ जनामा कोरोना

प्रकाशित मिति: २०७७ साउन २, शुक्रबार

634
Shares

काठमाडौँ, २ साउन २०७७ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप १ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या १७ हजार ४ सय ४५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरका विभिन्न २७ प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टाको परीक्षणमा १ सय १ जनामा सङ्क्रमण भेटिएको बताए ।

त्यस्तै, २८५ जना निको भएर घर फर्केको जानकारी दिए। हाल नेपालका ५ हजार ८ सय ७१ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

नेपालका ५ जिल्लाहरु भोजपुर, मनाङ्ग, मुस्ताङ्ग सङ्खुवासभा र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, महोत्तरी, रौतहट, कैलाली, र बाजुरा जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ११ हजार ५ सय ३४ जना निको भएका छन् भने ४० जनाको मृत्यु भएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -