Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:२५ बिहान
- ADVERTISEMENT -

ट्रम्पले महामारीपछि पहिलोपटक लगाए मास्क

प्रकाशित मिति: २०७७ असार २८, आइतबार

809
Shares

काठमाडौं, आइतबार, २८ असार २०७७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी सुरु भएपछि पहिलोपटक सार्वजनिक स्थलमा जाँदा मास्क लगाएका छन् । शनिबार वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् ।

महामारी सुरु भएसँगै मास्क लगाउन नीजि स्वास्थ्यकर्मीहरुले सुझाव दिएपनि मास्क लगाएका थिएनन् । तर, शनिबार सैन्य अस्पतालमा जाने क्रममा ह्वाइटहाउसबाट बाहिरिदाँ उनले कालो मास्क लगाएका थिए । उनले मास्क लगाउनु स्वास्थ्यको लागि राम्रो भएको पनि बताए ।

‘म कहिले पनि मास्कको विपक्षमा थिइनँ । मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, तर यसको पनि समय र स्थान हुन्छ ।’ उनले भने । अस्पतालमा ट्रम्पले सैनिकहरुसँग भेटघाट गरेका थिए ।

अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश हो ।

वर्ल्डोमिटरका अनुसार अमेरिकामा ३३ लाख ५५ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । कोरोना संक्रमणबाटै १ लाख ३७ हजार ४ सय ३ जनाको मृत्यु भएको छ । यो आइतबार बिहान ६ बजेसम्मको आँकडा हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -