Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२३:२२ बिहान
- ADVERTISEMENT -

जापान र अष्ट्रेलियामा फेरि बढ्न थाले कोरोना संक्रमित

प्रकाशित मिति: २०७७ असार २८, आइतबार

605
Shares

काठमाडौँ, आइतबार, २८ असार २०७७ । कोरोना भाइरस (कोभिड-१९) लाई नियन्त्रणमा लिन सफल भनेर नाम कमाएका जापान र अष्ट्रेलियामा पुनः कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जापानमा कोरोना भाइरसका ४३० नयाँ संक्रमित फेला परेका छन् । जापानमा गत अपि्रल २४ पछि पहिलोपटक एकैदिन कोरोना भाइरसका चार सयभन्दा बढी संक्रमित फेला परेका हुन् ।

जापानमा नयाँ संक्रमित सबैभन्दा बढी राजधानी सहर टोकियोमा भेटिएका छन् । टोकियोमा पछिल्लो २४ घण्टामा २४३ नयाँ संक्रमित फेला परेका हुन् । टोकियोमा पहिलोपटक एकैदिन यति धेरै संक्रमित फेला परेका हुन् ।

अहिलेसम्म जापानमा कोरोना भाइरसका २१ हजार ८४१ संक्रमित फेला परेका छ् भने ९९५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो केही समयदेखि निरन्तर कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरसका २१६ नयाँ संक्रमित फेला परेका हुन् ।

अघिल्लो दिन यो राज्यमा २८८ नयाँ संक्रमित फेला परेका थिए ।

भिक्टोरियाका पि्रमियर ड्यानिअल एन्ड्रयुले सञ्चारमाध्यमसँग कुरा गर्दै कोरोना भाइरसका संक्रमितको संख्या अझै बढ्ने बताएका छन् ।

भिक्टोरियामा कोरोना भाइरसको संक्रमित बढेसँगै यो राज्यमा ६ साताको लकडाउन गरिएको छ स्रोत : सीएनएन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -