Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:४३ बिहान
- ADVERTISEMENT -

नेपालमा ७० नयाँ सङ्क्रमित थपिए, कुल १६ हजार ७१९

प्रकाशित मिति: २०७७ असार २७, शनिबार

675
Shares

काठमाडौं, शनिबार, २७ असार २०७७ । नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलन कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको जनाएको छ । पछिल्लो चौबिस घण्टामा तीन हजार ६४८ जनामा कोभिड–१९ को परीक्षण गरिएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोभिड–१९ का आठ हजार २३९ जना बिरामीमा भाइरसको सङ्क्रमण सक्रिय रहेको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका कोभिड–१९ को आशंका गरिएकाको संख्या २४ हजार ८७ रहेको छ । पछिल्लो चौबिस घण्टामा ४३१ जना सङ्क्रमित निको भई घर फर्केका छन् । आइसोलेशनमा रहेका बिरामीको संख्उा आठ हजार २३९ छन् ।

त्यसैगरी, कोभिड–१९ सङ्क्रमितको निको हुने दर पहिलो पटक ५० प्रतिशतभन्दा माथि पुगेको छ । मन्त्रालयले परीक्षण बढ्दै जानु, सङ्क्रमित कम फेला पर्नुले निको हुने दर बढेर ५०. ५ प्रतिशत पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -