Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१२:१० बिहान
- ADVERTISEMENT -

सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय

प्रकाशित मिति: २०७७ असार २६, शुक्रबार

919
Shares

काठमाडौँ, शुक्रबार, २६ असार २०७७ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्काल सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ ।

महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लक डाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुर्नविचार गर्नुपर्ने लगायतका माग पुरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको हो ।

सरकारले बिहीबार जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने गरी खुला गर्ने निर्णय गरेको थियो । जसमा सिट क्षमताभन्दा आधा मात्रै यात्रु बोक्न पाइने छ । सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क, स्यानिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनु पर्नेछ।

तर व्यवसायीले सरकारसँग विभिन्न मागहरू राख्दै पूरा नभएसम्म सवारी चलाउन नसकिने निर्णय गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -