Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:५२:२० बिहान
- ADVERTISEMENT -

गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टी

प्रकाशित मिति: २०७७ असार २६, शुक्रबार

895
Shares

गोरखा शुक्रबार, २६ असार २०७७ । गोरखामा १ जना युवकमा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको सिराचोक गाउँपालिकाका २९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित ब्यक्ति भारतबाट फर्किएर असार ८ गते सिरानचोक गाउँपालिकाको ८ मा रहेको चित्रेपोखरी मावि छोप्राकको क्वारिन्टीनमा बस्दै आएको छ । उनलाई गोरखा सदरमुकाममा रहेको आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको गाउँपालिकाले जनाएको छ ।

यो संगै गोरखा जिल्लामा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । हिजो मात्रै जिल्लाको आरुघाट र भीमसेन थापा गाउँपालिका १ जना पुरुष १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित ब्यक्ति सिरानचोक गाउँपालिका ६ का युवक रहेको पुष्टी भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -