Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:०० बिहान
- ADVERTISEMENT -

‘भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीलाई जोडेर प्रसारित विषयवस्तुले नेपालीको अपमान’ : गगन थापा

प्रकाशित मिति: २०७७ असार २६, शुक्रबार

1257
Shares

काठमाडौँ, शुक्रबार, २६ असार २०७७ । नेपाली कांग्रेका केन्द्रिय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले भारतीय टीभी च्यानलहरू बन्द गर्ने निर्णयको स्वागत गरेका छन् ।

थापाले भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री केपी ओली र चीनीया राजदुतलाई ज जोडेर प्रसारित विषयवस्तुले सबे नोलीको अपमान गरेको बताएका छन् ।

थापाले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गर्दे

भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर र जनस्तरबाट बन्द हुने नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक भउको बताउदै प्रश्न गर्न आग्रह समेत गरेका छन् ।

उनले भारतीय मिडियालाई गोदी मिडिया भन्दै नेपालमा नहेर्ने मात्र नभएर तिनका कार्यक्रममा भाग नलिन समेत अपिल गरेका छन् ।

उनले ट्विटरमा भनेका छन्, ‘ नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ ।

तर, यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीज्यूलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ।त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -