Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:२३ बिहान
- ADVERTISEMENT -

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारको निर्णय

प्रकाशित मिति: २०७७ असार २५, बिहीबार

1429
Shares

काठमाडौं, बिहिबार, २५ असार २०७७ । सरकारले काठमाडौं उपत्यकाको तीन जिल्लामा सार्वजनिक सवारी सञ्चालन हुन दिने निर्णय भएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।

प्रवक्ता खतिवडाले दिनुभएको जानकारीअनुसार उपत्यकाका तीनओटी जिल्लाभित्र दुरी कायम गरी सवारी सञ्चालन गर्न दिने निर्णय भएको हो । उपत्यका बाहिर सम्बन्धित जिल्लामा मात्रै सञ्चालन गर्न दिने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालक र सहचालकले मास्क, स्यानिटाइजर र ग्लब्स प्रयोग गर्नुपर्ने छ । त्यस्तै सिटको लहरमा एक जना मात्रै राख्नुपर्ने ब्यवस्था भएको मन्त्रीखतिवडाले जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले दिनुभएको जानकारीअनुसार सार्वजनिक यातायातमा तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लाग्ने छ । यो निर्णय शुक्रबारबाट लागू हुनेछ । सरकारले ट्याक्सी सञ्चालनको अनुमति पनि दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -