Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०५:५१ बिहान
- ADVERTISEMENT -

टोकियोमा एकैदिन भेटिए २२४ कोरोना संक्रमित

प्रकाशित मिति: २०७७ असार २५, बिहीबार

719
Shares

बिबिसी, बिहिबार, २५ असार २०७७ । जापानको राजधानी शहर टोकियोमा एकै दिनमा सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । टोकियोमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २२४ नयाँ संक्रमित फेला परेका हुन् ।

एकैदिन यतिको संख्यामा संक्रमित भेटिनुको कारण नाटकीयरुपमा बढेको परीक्षण रहेको अधिकारीहरुले बताएका छन् । यद्यपि जापानमा आपतकालीन अवस्था हटाइएसँगै राजधानी सहरमा निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा छ ।

धेरै मानिसहरुले भने टोकियोमा अबेर रातिसम्म चल्ने मनोरञ्जनका कार्यक्रमले मुलुकमा कोरोना संक्रमितको संख्या बढेको बताएका छन् ।

संक्रमितको संख्या बढेसँगै जापानको सरकारलाई दबाव पनि बढेको छ । शुक्रबारदेखि सार्वजनिक खेलकुदका क्षेत्रहरु खोल्ने तयारी भइरहेको समयमा टोकियोमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । शुक्रबार रातिदेखि फुटबल तथा बेसबल खेलका लागि पाँच हजारसम्म मानिसहरुलाई स्टेडियममा जाने अनुमति दिइनेछ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार जापानमा अहिलेसम्म कोरोना भाइरसका २० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ९८२ जनाको मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -