Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५८:५७ बिहान
- ADVERTISEMENT -

रु. ५० का नयाँ नोट बजारमा आउँदै

प्रकाशित मिति: २०७७ असार २१, आइतबार

1121
Shares

काठमाडौँ, आइतबार, २१ असार २०७७ । नेपाल राष्ट्र बैंकले सोमबारबाट ५० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याउने भएको छ । राष्ट्र बैंकले सूचना सार्वजनिक जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो ।

संकेत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्मको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको छाप रहेको छ । नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा २०७५ लेखिएको छ ।

नोटको पृष्ठ भागको मध्यमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा हिउँ चितुवाको चित्र रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

नोटमा तत्कालिन गर्भनर डा चिरञ्जीवि नेपालको दस्तखत रहेको छ । नयाँ गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेका नयाँ नोटहरु भने आगामी कार्तिकबाट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -