Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४९:०६ बिहान
- ADVERTISEMENT -

कोरोनाभन्दा पनि डरलाग्दो भाइरस चीनमा फेला

प्रकाशित मिति: २०७७ असार १७, बुधबार

536
Shares

काठमाण्डौ, बुधबार, १८ असार २०७७ । कोरोना महामारीले विश्व नै थला परेको छ । यस्तो बेला त्यो भन्दा डर लाग्दो भाइरस फैलिए के होला ? विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको नयाँ भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् । तर, उनीहरुले चीनको कुन ठाउंमा त्यस्तो भाइरस फेला परेको भनेका छैनन् । भाइरसको बारेमा गंभिरतापूर्वक अध्ययन भैरहेकोले स्थानको बारेमा नखुलाईको उनीहरुको भनाइ छ ।

यदि अहिले नै ठाउं तोकेर भाइरस संक्रमणको बारेमा जानकारी दिंदा मानिसहरुमा डरलाग्दोसंग आतंक फैलने र त्यसको परिणाम घातक हुने देखिएकोले ठाउं गोप्य राखिएको हो । उनीहरूका अनुसार मानिसहरूलाई संक्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो ।

उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि नै फैलिने सम्भावनाले अनुसन्धानकर्ता, वैज्ञानिकहरु चिन्तित छन् । यदी यो कोरोना जस्तै गरि विश्व व्यापी भयो भने त्यसले कति मानिसको ज्यान जाला र त्यसले समग्र विश्व अर्थतन्त्रमा कतिको प्रभाव पर्ला ? भन्ने प्रश्नले आफूहरु आतंकित भएको वैज्ञानिकहरुको भनाइ छ । किनकी उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता छ ।

प्रोसीडिङ्स अफ द न्याश्नल एकेडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरूको खोजी भैरहेको उल्लेख गरेका छन् ।

यसबारे अनुसन्धान गरिरहेका प्राध्यापक किन चाउ चाङ र उनका सहकर्मीहरूका अनुसार यो अहिले फैलिएको त छैन तर यो नयाँ भाइरस सन् २००९ मा फैलिएको स्वाइन फ्लूसँग मिल्दोजुल्दो छ । अनुसन्धानकर्ताहरुले उक्त भाइरसलाई न्द्ध भ्ब् ज्ज्ञल्ज्ञ भन्ने गरेका छन् । उक्त भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ ।

उनीहरूले वधशाला र सुँगुरपालनसँग सम्बन्धित कृषि उद्योगमा कार्यरत मानिसहरूमा त्यो भाइरसले संक्रमण गरेको प्रमाण फेला पारेका छन् । अहिले उपलब्ध फ्लूका खोपहरू यो भाइरसविरुद्ध प्रभावकारी छैनन् ।

यूकेको नटिङ्गम यूनिभर्सिटीमा कार्यरत प्राध्यापक किन-चाउ चाङले बीबीसीलाई भने—अहिले कोरोनाभाइरसका कारण हाम्रो ध्यान मोडिएको छ । तर हामीले सम्भावित खतरनाक नयाँ भाइरसलाई बेवास्ता गर्नु हुँदैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -