काठमाडौं, सोमबार, १५ असार २०७७ । सरकारले लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ ।
हाल कायम रहेको व्यवस्थालाई यथावत राखी साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
प्रकाशित मिति: २०७७ असार १५, सोमबार