Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२१:१८ बिहान
- ADVERTISEMENT -

विश्वभर ९३ लाख ९४ हजार संक्रमित, ५१ लाख ६९ हजार २ सय ७० जना उपचारपछि निको

प्रकाशित मिति: २०७७ असार ११, बिहीबार

557
Shares

काठमाडौं, बिहिबार, ११ असार २०७७ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या करिब ९३ लाख पुगेको छ। वल्र्डमिटरको पछिल्लो तथ्यांकअनुसार बिहीबार बिहानसम्म ९३ लाख ९४ हजार ५ सय ५८ संक्रमित पुगेका हुन्। हालसम्म विश्वभर ४ लाख ८१ हजार ७८ जनाको मृत्यु भइसकेको छ। संक्रमित मध्य ५१ लाख ६९ हजार २ सय ७० जना उपचारपछि निको भएका छन ।

सबैभन्दा धेरै अमेरिकामा २३ लाख ७८ हजार ६ सय ४८ जना संक्रमित भएका छन्। त्यहाँ १ लाख २१ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा दक्षिण अमेरिकी मुलुक ब्राजिल छ, जहाँ ११ लाख ८८ हजार ६ सय ३१ जना संक्रमित भएका छन् भने ५३ हजार ८ सय ३० को मृत्यु भएको छ।

यस्तै, रुसमा ६ लाख ६ हजार ४३ जना संक्रमित र ८ हजार ५ सय ३ जनाको मृत्यु भएको छ भने भारतमा ४ लाख ५६ हजार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ। भारतका हालसम्म कोरोना संक्रमणबाट १४ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ।

यस्तै, पाँचौं बढी संक्रमित हुने देश बेलायतमा ३ लाख ८ हजार ३ सय ३६ जना संक्रमित भएका छन् भने ४३ हजार १ सय ५६ को मृत्यु भएको छ। पेरुमा २ लाख ६० हजार ८ सय १०, स्पेनमा २ लाख ६४ हजार ६ सय ८९, चिलीमा २ लाख ५४ हजार ४ सय १६, इटालीमा २ लाख ३९ हजार ४ सय १० र इरानमा २ लाख १२ हजार ५ सय १ जना संक्रमित भएका छन्। यस्तै, विश्वभर ४७ लाख १६ हजार ४ सय ७६ जना कोरोना संक्रमणबाट निको भएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -