Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४३:२० बिहान
- ADVERTISEMENT -

कोरोना महामारी यता ट्रम्पको पहिलो चुनाबी रयाली

प्रकाशित मिति: २०७७ असार ७, आइतबार

567
Shares

काठमाडौं, आइतबार, ७ असार २०७७ । कोरोना महामारी सुरु भए यता पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाबी अभियानको सुरुवात गर्नुभएको छ । उहाँले शनिबार साँझ ओक्लाहम राज्यको तुल्साबाट चुनाबी अभियानको सुरुवात गर्नुभएको हो ।

सीएनएनका अनुसार तुल्सा काउन्टीबाट सुरु भएको चुनाबी रयालीमा समर्थकको भिड अपेक्षाकृत रहेनन । करीब दश लाख समर्थक सहभागी हुने अनुमान गरिएको थियो । तर अनुमान बमोजिम भिड जुटन नसकेपछि अभियानीले योजना नै परिवर्तन गर्नुपर्यो । हजारौं भिडका बीच तुल्साको खुला सडकमा ट्रम्पको पूर्ब निर्धारित सम्बोधन बीओके केन्द्रभित्र सार्नुपर्यो । निर्धारित स्थलमा सम्बोधन हुनुभन्दा दुई घण्टा अघि मात्रै केही दर्जन समर्थन जमा भएपछि योजना परिवर्तन गरिएको थियो ।

बीओके केन्द्रभित्र ट्रम्पले करीब एक घण्टा ४० मिनेटसम्म सम्बोधन गर्नुभयो । तुल्सा काउन्टीमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम उच्च रहेको छ । राष्ट्रपति ट्रम्पको चुनाबी अभियानको पूर्बसन्ध्यामा तुल्सा काउन्टीका उहाँका छ जना अभियानीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको थियो । राष्ट्रिय स्वास्थ्य अधिकारीहरुको सचेतनाका बावजूद रयालीका सहभागीहरुले सामाजिक दूरी र मास्क लगाउनुपर्ने सर्तकताका उपायहरु अपनाइएको देखिएन ।

अमेरिकी राष्ट्रपति चुनाबका लागि रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार छन् भने डेमोक्रयाटको प्रतिनिधित्व जोय बिडेनले गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -