Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:४५ बिहान
- ADVERTISEMENT -

गोरखामा ११ जनामा कोरोना संक्रमित पुष्टी, गण्डकीमा संक्रमितको संख्या २८९

प्रकाशित मिति: २०७७ असार ४, बिहीबार

1183
Shares

पोखरा, बिहिबार, ४ असार २०७७ । गण्डकी प्रदेशमा बिहीबार ४२ जनामा कोभिड १९ संक्रमित पुष्टी भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा एक जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या २ सय ८९ पुगेको हो ।

मनाङको चामे गाउँपालिकामा कार्यरत कविलवस्तु जिल्लाको बाढगंगा निवासी ५७ वर्षीय पुरुष बाहेक अरु सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको जनाइएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार मनाङमा कार्यरत ति व्यक्ति केही समय अगाडि कपिलवस्तु स्थित घर पुगेर मनाङ फर्किएकाले परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको थियो । गण्डकी प्रदेशको मनाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको हो ।

निर्देशनालयका अनुसार बिहीबार थपिएका नवलपरासीका १८ जना मध्य मध्यविन्दु नगरपालिकाका २१, ३५, ३२, १८, ३२, ४५, ३४, ४३, २५, ११, २०, १७, ४०, ३० र ३९ वर्ष र एक उमेर नखुलेका पुरुष, गैडाकोट नगरपालिकाका २८ वर्षीय पुरुष, तनहुँको ऋषिङ गाउँपालिकाका ४०, ३१, २०, २३, २४, २७, २१ वर्षीय पुरुष, भानु नगरपालिकाका २२, ४२, ४०, ५२ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिकाका १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यसैगरी, गोरखाको पालुङ्टार नगरपालिकाका ४६, ४५, ४३, २८, २३ र ४१ वर्षीय पुरुष, ४० वर्षीय महिला र शहिद लखन गाउँपालिकाका ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टी भएका सबैलाई जिल्लाहरुमा स्थापना गरिएका आइसोलेसनमा राखेर उपचार गर्ने तयारी सुरु गरिएको छ ।

नयाँ संक्रमित थपिएसँगै हालसम्म गण्डकी प्रदेशमा सबैभन्दा धेरै नयाँ संक्रमण पुष्टी भएसँगै नवलपरासीमा गण्डकी प्रदेशमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो विवरण अनुसार नवलपरासी पुर्वमा ८४, स्याङ्जामा ६४ जना, बागलुङमा ४१ जना, गोरखामा ३६ जना, पर्वतमा २९ जना, तनहुँमा २३ जना, कास्कीमा ७ जना, म्याग्दीमा ३ जना र लमजुङ र मनाङमा एक १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण भएका २८९ जना मध्य २२ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कीसकेको र एक जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -