Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
५:०५:३३ बेलुका
- ADVERTISEMENT -

काठमाण्डौ प्रेस अनलाईनमा जेठ ३० गते प्रकाशित समाचार भ्रामक भन्दै सुमेघ ट्राभल्स द्वारा खण्डन

प्रकाशित मिति: २०७७ जेठ ३२, आइतबार

1452
Shares

काठमाडौँ, ३२ जेठ २०७७ । काठमाण्डौ प्रेस अनलाईनमा जेठ ३० गते प्रकाशित समाचार भ्रामक भन्दै सुमेघ ट्राभल्स द्वारा खण्डन गरेको छ ।

बिश्व ब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसका कारण आन्तरिक तथा अन्तरास्ट्रिय हवाई उडान ठप्प भएको आजको जटिल परिस्थितिमा चार्टर उडानमा धोटाला गरिएको समाचार प्रकाशित भएपछि उक्त समाचारको सुमेघ ट्राभल्स एण्ड टुर्स प्रा लि ले खण्डन गरेको छ ।

आपत बिपतमा परेका, जापानमा रोजगारी तथा अध्ययनका लागि बस्नु भएका र भिषा समाप्त हुन लाग्दा पनि फर्कन नपाएकाहरुका लागि रि इन्ट्री परमिट भएका र आफ्ना देश फर्कन चाहना भएका नागरिकहरुलाई पठाउन नेपाल सरकारले अनुमति प्रदान दिए पछि सुमेघ ट्राभल्स एण्ड टुर्स प्रा लि ले मे १५, १७ र २२ गते गरी तिन वटा चार्टर उडान संयोजन गरेको थियो ।

आजको जटिल परिस्थितिमा पनि जापानबाट काठमाडौँ खाली उडान गरिएको थियो । चार्टर उडान भएपछि अलि महँगो हुनु स्वाभाविक नै हो । नेपाल वायु सेवा निगमले प्रति घण्टाको दरले उपलब्ध गराएको चार्टर दर, विमानको ह्यागर, बिमानस्थल पार्किङ्ग शुल्क लगायतका कारणले गर्दा सामान्य अवस्था भन्दा चार्टरको समयमा टिकटको मूल्य महँगो हुने कुराको बारेमा सबै जानकारी गराएर मात्र टिकट बुकिङ्ग गरेको उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

चार्टर उडानका क्रममा नेपाल सरकारले लागु गरेको सबै नियम र जापान सरकार नेपाल स्थित जापानी राजदुतावासद्वारा जारी गरिएको सम्पूर्ण नियम पालना गरि कोहि कसैसंग पनि बढी रकम असुल उपर नगरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, सुमेघ ट्राभल्स एण्ड टुर्सले सदैव नियम र कानुनको परिधि भित्र रहेर कानुन सम्मत ढंगबाट कार्य सम्पादन गर्दै आइरहेको जानकारी समेत गराउन चाहन्छौ । चार्टर उडानका क्रममा कानुन बिपरित कुनै पनि कार्य नभएको स्पस्ट पार्दै यस बिषयमा पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समिति गठनको स्वागत गरेको छ ।

भ्रामक, कपोकल्पित समाचारको पछाडी नलाग्न सुमेघ ट्राभल्स एण्ड टुर्सले सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक महानुभावहरुमा हार्दिक अपिल समेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -