Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
८:२०:४९ राति
- ADVERTISEMENT -

गोरखाको भीमसेन थापा गाउँपालिकाका ४ जना संक्रमितलाई गोरखा अस्पताल आइसोलेसन वार्डमा

प्रकाशित मिति: २०७७ जेठ ३०, शुक्रबार

884
Shares

गोरखा, शुक्रबार, ३० जेठ २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिकाका ४ जना संक्रमितलाई गोरखा अस्पतालमा ल्याइएको छ ।

गत बुधबार कोरोना संक्रमण पुष्टी भएपछि ४ जना लाई गोरखा अस्पतालमा निर्माण गरिएको आइसोलेसन वार्डमा ल्याएर संक्रमितहरुलाई राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

संक्रमित व्यक्तिहरुमा भीमसेन थापा गाउँपालिका १, ५ र ६ नम्बर वडाका रहेको पुष्टी भएको थियो । संंक्रमित मध्ये वडा नम्बर १ का १ जना, वडा नम्बर ५ बगुवाका १ जना र वडा नम्बर ६ अश्राङका २ जना रहेको प्रमुख खनालले बताउनुभयो ।

सामहिक क्वारेन्टाइनमा रहेका ३ जना बगुवाको मिलन बस्ती र शान्ति स्कुलमा क्वारेन्टाइनमा बस्दै आएका थिए । थप ४ जनामा कोरोना संक्रमणको पुष्टी भएसंगै गोरखा जिल्लामा भित्र संक्रमितको संख्या ४ पुगेको छ ।

आइसोलेन वार्डमा राखेर उनिहरुको उपचार गरिने र पिसिआर नेगेटिभ देखिएपछि मात्र घर पठाइने गाउँपालिकाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -