Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:२६ बिहान
- ADVERTISEMENT -

कुवेतमा अलपत्र परेका १ सय ५७ महिला काठमाडौं आईपुगे

प्रकाशित मिति: २०७७ जेठ २९, बिहीबार

489
Shares

काठमाडौं, बिहिबार, २९ जेठ २०७७ । कुवेतमा अलपत्र परेका १ सय ५७ महिला काठमाडौं आईपुगेका छन् । जजिरा एयरलाइन्सको जे ९१५४१ नम्बरको उडानबाट १ सय ५७ जना महिला आईपुगेका हुन् ।

यी उडानमा गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार छन् । उनीहरूलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेको थियो । यसैगरी अर्को उडानबाट १ सय ४९ जना नेपाली महिला कामदार लिएर जजिरा एयरलाइन्सको दोस्रो जहाज पनि बिहीबार काठमाडौंका लागि उडिसकेको छ ।

सबै जनाको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमै स्वास्थ्य परीक्षण गरिएको छ । पहिलो र दोस्रो उडानमा बालबालिका भने छैनन् । अस्थायी क्याम्पमा ११ जना बालबालिका थिए । उनिहरुलाई नेपाली सेनाको सहयोगमा काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा राखिनेछ । त्यहाबाट सम्वन्धित प्रदेशका स्थानीय तहमा पठाइने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -