Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५०:२० बिहान
- ADVERTISEMENT -

भारतमा आजदेखि किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खुल्ने

प्रकाशित मिति: २०७७ जेठ २६, सोमबार

978
Shares

काठमाडौं, सोमबार, २६ जेठ २०७७ । भारतमा कोरोनाको प्रभाव कम रहेका ठाउँमा आजदेखि किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खुल्ने भएका छन् ।

लकडाउनका कारण अर्थतन्त्र नै धरापमा पर्ने अवस्था आउन लागेको भन्दै भारत सरकारले आजदेखि किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खोल्ने निर्णय गरेको हो ।

व्यक्तिगत दुरी, अनिवार्य मास्क, स्यानिटाइजर र ज्वरो नाप्ने व्यवस्था हुनुपर्ने नियम पालना गरेर यी स्थलहरु खोल्ने निर्णय गरिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको क्षेत्रमा भने यो नियम लागू हुने छैन ।

मन्त्रालयले गएको २४ घण्टामा मात्रै भारतमा ९ हजार ९ सय ७१ जना नयाँ बिरामी थपिएका जनाएको छ । झण्डै ११ हजार नयाँ बिरामी थपिएसँगै भारतमा सङ्क्रमितको संख्या २ लाख ५७ हजार नाघेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -