Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१:१९:३१ राति
- ADVERTISEMENT -

यस वर्ष मनसुन ढिला सुरु हुने

प्रकाशित मिति: २०७७ जेठ २६, सोमबार

721
Shares

काठमाडौँ, जेठ २६ गते । यस वर्षको मनसुन पनि विगत वर्षझैँ ढिला सुरु हुने भएको छ ।

नेपालमा मनसुन भित्रिने समय आउन दुई दिन मात्र बाँकी छ तर मनसुनको छेकछन्द छैन । अहिले पूर्वमनसुन नै सक्रिय हुँदा पश्चिमी र अन्य वायुले वायुमण्डल ढाकिराखेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, हरेक वर्षको जुन १० तारिख मनसुन सुरु हुने मिति हो । पूर्वमनसुनी गतिविधि र अन्य मौसम प्रणाली अझै सक्रिय रहेकाले मनसुनका लागि उपयुक्त वातावरण बन्न नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि नेपालमा ‚थानीय वायु, पश्चिमी वायु र निसर्ग चक्रवातपछिको विहारमा रहेको न्यून चापीय प्रणालीको असर कायमै छ ।

पूर्वमनसुनको पश्चिमी वायुसँगै पछिल्लो समय दुईवटा चक्रवातको असरले मनसुनी प्रणालीलाई थप असर गरेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

बङ्गालको खाडीमा बनेको अम्पुन चक्रवात र हालसालै अरब सागरमा बनेको निसर्ग चक्रवातले मनसुनी गतिविधिमा बदलाव ल्याएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -