Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:१६ बिहान
- ADVERTISEMENT -

काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठक

प्रकाशित मिति: २०७७ जेठ २२, बिहीबार

699
Shares

काठमाडौं, २२ जेठ २०७७ । काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडिओ हरुले संयुक्त बैठक बोलाएका छन् ।

व्यापारीहरुले एकतर्फी निर्णय गरी बिहीबार बिहानदेखि सम्पूर्ण पसलहरु खोलेपछि तीनवटै जिल्लाका जिल्ला अधिकारीहरुले संयुक्त बैठका बोलाएका हुन् ।

बैठक ११ बजे बोलाइएको हो । बैठक व्यापारीहरुले गरेको निर्णयकै विषयमा केन्द्रित रही लकडाउन कसरी अघि बढाउने भन्ने बारेमा छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

उनले एकतर्फी निर्णय गरेर पसल खुला गरेका व्यापारीहरुलाई पनि वार्तामा बोलाइसकेको बताएका छन् । उनले दुई महिनाभन्दा बढी समयसम्म भएको लकडाउनलाई पूर्णपालना गरेको र अब अर्को निर्णय नहुञ्जेलसम्म पसलहरु बन्द गर्न आग्रह गरेको समेत बताए ।

नेपाल राष्ट्रिय व्यावसायी महासंघको आह्वानमा बिहीबार विहान सबै प्रकारका पसलहरु खुला भएका छन् । महासंघका अध्यक्ष नरेश कटुवालले पनि सरकारका तर्फबाट सीडीओले वार्ताका लागि बोलाएको जानकारी दिएका छन् ।

अब व्ययवपारीहरु भने पसल बन्द गर्ने पक्षमा देखिएका छैनन् । वार्ता पछि केहि निचोड निस्किनेमा आफू ढुक्क रहेको पनि महासंघका अध्यक्ष कटुवालले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -