Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२२:०७ बिहान
- ADVERTISEMENT -

विश्वभर ५६ लाख ७८ हजार संक्रमित, २४ लाख २८ हजार १ सय ३२ जना संक्रमण मुक्त

प्रकाशित मिति: २०७७ जेठ १४, बुधबार

528
Shares

काठमाडौं, १४ जेठ २०७७ । कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
बुधवार विहान सम्म पछिल्लो २४ घण्टामा ९४ हजार २ सय २४ नयाँ संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २ सय ७१ पुगेको छ ।

त्यसैगरी, एकैदिन अरू ४ हजार २५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६ सय ६७ पुगेको छ । विश्वका २ सय १३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख २८ हजार १ सय ३२ जना संक्रमण मुक्त भएका छन् ।

२९ लाख २ सय २ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९५ जनाको अवस्था गम्भीर छ । बुधबार बिहान ५ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ६ सय १ जनाको मृत्यु भएको छ । १९ लाख ३४ हजार ८१ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १६ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २६ हजार ४ सय ९२ पुगेको छ । त्यसमध्ये ५ लाख ९३ हजार ८ सय २७ जना संक्रमणमुक्त भएका छन् । यस्तै, एसियाली मुलुकहरुमा २८ हजार २ सय २० जनाको मृत्यु भएको छ । १० लाख २ हजार ९ सय १८ जना संक्रमित भएकोमा ५ लाख ८९ हजार ३९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३३ हजार ९ सय ३० जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ७ सय ४२ जना संक्रमित भएकोमा २ लाख ७२ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ६ सय १३ जनाको ज्यान गएको छ भने १ लाख २१ हजार ५ सय ४७ जना संक्रमित छन् । संक्रमितमध्ये ४९ हजार ९ सय २ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २३ जनाको मृत्यु भएको छ । ८ हजार ७ सय ४१ जना संक्रमित भएकोमा ८ हजार १ सय १५ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ५ सय ४५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख २५ हजार ४ सय जनामध्ये ४ लाख ७८ हजार २ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -