Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
३:२६:१४ दिउँसो
- ADVERTISEMENT -

विश्वभर कोरोनबाट ५५ लाख ८६ हजार बढी संक्रमित, २३ लाख ६५ हजार ४ सय ६७ निको

प्रकाशित मिति: २०७७ जेठ १३, मंगलबार

552
Shares

काठमाडौं, १३ जेठ २०७७ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म ५५ लाख ८६ हजार ७ सय १५ मा देखिसकेको छ । संक्रमित मध्ये २३ लाख ६५ हजार ४ सय ६७ निको भइसकेका छन् । हाल २८ लाख ७३ हजार ७ सय ६४ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

जसमध्ये ५३ हजार १ सय ६७ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनको वुहानबाट जनवरीको सुरुमा फैलिएको कोरोना भाइरस अहिले विश्वमा २ सय १५ देशमा पुगिसकेको छ । त्यसैगरी, ब्राजिलमा ३ लाख ७६ हजार ८ सय ९८, रुसमा ३ लाख ५३ हजार ४ सय २७, बेलायतमा २ लाख ६२ हजार ५ सय ४७, स्पेनमा २ लाख ३५ हजार ४ सय जनामा संक्रमण पुष्टि भएको छ ।

साथै, विश्वभर ३ लाख ४७ हजार ८ सय ८२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ९८ हजार २ सय १८ को मृत्यु भएको छ ।

त्यस्तै, बेलायतमा ३६ हजार ९ सय ९६, इटालीमा ३२ हजार ८ सय ७७, फ्रान्समा २८ हजार ४ सय ६० तथा स्पेनमा २६ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर २२ लाख २८ हजार ९ सय १५ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा अमेरिकामा सर्वाधिक ३ लाख ७९ हजार १ सय ५७ संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, जर्मनीमा १ लाख ६१ हजार १ सय ९९, ब्राजिलमा १ लाख ५३ हजार ८ सय ३३, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ४१ हजार ९ सय ८१ संक्रमणमुक्त भइसकेका छन् ।

नेपालमा ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार एकैदिन ७९ जनामा संक्रमण पुष्टि भएको थियो । अर्घाखाँचीमा पनि संक्रमण देखिएपछि नेपालमा संक्रमण देखिएको जिल्लाको संख्या ४३ पुगेको छ । संक्रमितमध्ये १ सय ५५ जना अहिले संक्रमणमुक्त भएका छन् । साथै, ४ जनाको मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -