Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:१५ बिहान
- ADVERTISEMENT -

विदेशमा अलपत्र नेपालीहरुलाई नेपालमा ल्याएर उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन

प्रकाशित मिति: २०७७ जेठ ११, आइतबार

595
Shares

काठमाडौं, ११ जेठ २०७७ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिले विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपालमा ल्याएर उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती को सभापतित्वमा बसेको बैठकले सो निर्देशन दिएको हो ।

बैठकमा १०९ मुलुकमा ३४ लाख ५९ हजार ३ सय ७३ नेपाली रहेका प्रारम्भिक तथ्याङ्कका आधारमा काम भइरहेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका थिए। उनले यो तथ्याङ्क केही घटबढ हुनसक्ने बताए ।

विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा तत्काल आवश्यकता र समस्या पहिचान गरी प्राथमिकताको आधारमा स्वदेश ल्याउने तयारी भइरहेको उनले बताए । उनले पहिलो चरणमा २४ देखि २५ हजार नेपालीलाई ल्याइने जानकारी दिए ।

राष्ट्रिय सरोकार समितिले ६४ औं बैठक सम्पन्न गरिसकेको छ । विभिन्न सरोकारका विषय उठाउँदै कार्यान्वयन गर्न सरकारलाई समितिले निर्देशन दिने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -