काठमाण्डौ, ८ जेठ २०७७ । नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित को सङ्ख्या ४ सय ४४ पुगेको छ ।

प्रकाशित मिति: २०७७ जेठ ८, बिहीबार