Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:५५:४७ राति
- ADVERTISEMENT -

अमेरिकी कम्पनीले मानिसमा परीक्षण गरेको कोरोनाविरुद्धको भ्याक्सिन सफल

प्रकाशित मिति: २०७७ जेठ ६, मंगलबार

724
Shares

एजेन्सी, मंगलबार, ६ जेठ २०७७ । अमेरिकाको म्यासाचुसेट्सको क्याम्ब्रिजमा रहेको मोडर्ना कम्पनीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलो पटक मानिसमा परीक्षण गर्दा सकरात्मक प्रभाव देखिएको जनाएको छ । मोडर्नाले एक विज्ञप्ति निकालेर परीक्षणका क्रममा खोपले रोक प्रतिरोधात्मक क्षमतामा वृद्धि गरेको पाइएको जनाएको हो ।

न्युयोर्क टाइम्सका अनुसार पहिलो चरणमा ८ जना व्यक्तिमा परीक्षण गरिएको थियो । ती आठ जनामा दुई पटकसम्म भ्याक्सिन लगाइएको छ । कम्पनीले परीक्षणका क्रममा खोप सुरक्षित र प्रतिरोधात्मक क्षमता बढाउन सफल भएको दावी गरिएको छ । कम्पनीले मार्चदेखि मानिसमा परीक्षण सुरु गरेको थियो ।

खोप लगाइएका मानिसको रगतमा कोरोना भाइरस फैलिनबाट रोक्ने एन्टिबडी फेला परेको कम्पनीका वैज्ञानिकहरुले बताएका छन् । कम्पनीले चाँडो नै दोस्रो चरणको परीक्षण सुरु गर्ने जनाएको छ । दोस्रोमा ६ सय र तेस्रोमा एक हजार जनामा परीक्षण गर्ने तयारी गरिएको छ ।

अमेरिकी सरकारका निकायले कम्पनीलाई थप परीक्षणका लागि अनुमति पनि दिइसकेका छन् । सन् २०२१ को सुरुवातदेखि नै आम मानिसमा भ्याक्सिन उपलब्ध हुने कम्पनीले जनाएको छ । यो विज्ञप्ति जारी गरेपछि मोडर्ना कम्पनीको सेयर मूल्य आकाशिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -