Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:२८:३७ बिहान
- ADVERTISEMENT -

प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति: २०७७ जेठ ४, आइतबार

1195
Shares

काठमाडौँ, आइतबार, ४ जेठ २०७७ । प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण गराएको छ । कोरोनाबाट संक्रमित र मृत्यु भएकी महिलाको पहिचान खुल्ने तस्वीर र ब्यक्तिगत विवरणसहित राखेर सामाजिक सञ्जालमा पोष्ट भएका, अनलाइन सञ्चामाध्यमहरूबाट सम्प्रेषण भएका घटनाहरूप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण जनाएको छ ।

बिश्व ब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को कहरबीच मिडियाकर्मीहरूलाई अधिकभन्दा अधिक सहुलियतको निम्ति हामी प्रयत्नशील रहेका छौं, संगसंगै केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई समेत एउटा टुङ्गोमा पुर्याउन सरोकारवाला सबै निकायहरूसँग छलफलमा रहेको काउन्सिल जनाएको छ ।

पत्रकार आचारसंहिताभित्र रहेर गरिएका गतिविधिमा कुनै मानवीय त्रुटि हुन गए सच्याउने विधि र प्रक्रिया रहेका छन् । आफै नियम कानूनको परिधिभित्र नरही गैह्र पेशागत र गैह्र कानूनी हर्कत गर्दाको हकमा आइपर्ने समस्याको जिम्मेवारी स्वयं आफैले लिनुपर्ने अवागत गराउदै दुःखका साथ अवगत गराउन बाध्य भएका छौं । सीमा नाघेर गरिने कर्मलाई प्रेस स्वतन्त्रताको रूपमा नबुझिदिनसमेत काउन्सिलले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा पोष्ट भएका, अनलाइन सञ्चामाध्यमहरूबाट सम्प्रेषण भएका घटनाहरूप्रति पनि काउन्सिलको ध्यानाकर्षण गराउदै सम्प्रेषण गर्दा वैयक्तिक गोपनियताको प्रतिकूल हुनुका साथै मानवीय समवेदना खल्बलिने र प्रभावित व्यक्तिलाई थप पीडा पुग्ने हुँदा आम पत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्तालाई थप सावधानी अपनाउन प्रेस काउन्सिल नेपालले सबैमा अनुरोध गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -