Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०८:०५ बिहान
- ADVERTISEMENT -

आतिनु पर्ने रहेनछ, सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार ! गगन थापा

प्रकाशित मिति: २०७७ जेठ ३, शनिबार

986
Shares

काठमाडौँ, ३ जेठ २०७७ । नेपाली कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता गगन थापाले सरकारले आज सार्बजनिक गरेको नीति तथा कार्यक्रम प्रती व्यंग्यात्मक टिप्पणी गरेका छन ।

सामाजिक सञ्जाल ट्विटर मार्फत प्रतिक्रीया दिदै थापाले भनेका छन “सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार!” उनले नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए अब ढुक्क भएँ भन्दै नीति तथा कार्यक्रम सुन्दा कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ भन्ने आफुलाई लागेको बताएका छन ।

नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए अब ढुक्क भएँ ।कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ । ढुकुटी पनि दह्रै रहेछ ।साधनस्रोत प्रशस्तै रहेछ। ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ। देश परदेशमा भएको कोही पनि आतिनु पर्ने रहेनछ । सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार !

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -