Opens in a new tab
२०८३ मंसिर १, सोमबार
७:१५:५४ बिहान
- ADVERTISEMENT -

थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल २६७ पुग्यो

प्रकाशित मिति: २०७७ जेठ २, शुक्रबार

688
Shares

काठमाडाैँ, जेठ २ गते । पछिल्लो परीक्षणको नतिजामा नौ जनामा कोरोनाभाइरस पोजिटिभ देखिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार साँझ विज्ञप्तिमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

पुष्टि भएका थप सङ्क्रमितहरू पर्साको वीरगञ्जनिवासी ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिकानिवासी २५ वर्षीय पुरुष, दाङको गढवा ४, ५ र तुलसीपुरनिवासी २३, ३६ र ३४ वर्षका पुरुष र काठमाडौँ सतुङ्गलका ७ वर्षीय बालक रहेका छन् ।
सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -