Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:०६ बिहान
- ADVERTISEMENT -

नेपालमा थप एक जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १२१ पुग्यो

प्रकाशित मिति: २०७७ वैशाख २९, सोमबार

864
Shares

काठमाडौँ, २९ बैशाख २०७७ । नेपालमा सोमबार दिउँसो थप १ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीका अनुसार धरानको वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो । संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । उनीहरु कपिलवस्तु जिल्लाको यसोधरा गाउँपालिका-५ र बुद्वभुमि नगरपालिका-७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीया पुरुषहरु र एक जना उमेर नखुलेका पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।

आज ११ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । संक्रमित मध्ये ३३ जना उपचारपछि घर फर्किसकेका छन् । तर, ति मध्ये ३ जनामा पुन: संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -