काठमाडौँ, २५ बैशाख २०७७ । कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि स्वाबको नमूना संकलनसंघीय संसदको बैठकका लागि तयारी सुरु भएको छ ।
बैठक बस्नअघि सांसदहरुको बिहीबार कोरोनाभाइरस (कोभिड–१९) को परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ ।
राष्ट्रपति विद्या भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेबस्ने गरी दुवै सदनको बैठक आह्वान गर्नु भएको हो ।








































