Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०८:०३ बिहान
- ADVERTISEMENT -

बुद्धजयन्तीका दिन दीप प्रज्वलन गर्न सरकारको आह्वान

प्रकाशित मिति: २०७७ वैशाख २४, बुधबार

631
Shares

काठमाडौं २४ बैशाख २०७७ । सरकारले वैशाख २५ गते साँझ दीप प्रज्वलन गर्न आह्वान गरेको छ । कोरोना भाइरसको रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आव्हान गरेको हो ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले बुद्धजयन्तीको अवसर पारेर कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।

‘बुद्ध जयन्तीसँगै कोरोनाको महामारीविरूद्ध लडिरहेका सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा पनि दीप प्रज्वलन गर्न आग्रह गरिएको हो’, पर्यटनमन्त्री योगेश भट्टराईले भन्नुभयो । २५ गते लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन आयोजना गरेको पनि कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -