Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:२१ बिहान
- ADVERTISEMENT -

लकडाउन यथावत राख्न उच्चस्तरीय समितिको सिफारिस, मोडालिटीबारे निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई

प्रकाशित मिति: २०७७ वैशाख २३, मंगलबार

1050
Shares

काठमाडौं, २३ बैशाख २०७७ । सरकारले लकडाउनलाई निरन्तरता दिने भएको छ । अहिलेसम्म अबलम्बन गरेको नीति सहि भएको ठहर गर्दै कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन केही समय थप गर्न सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको समितिको बैठकले लकडाउनको मोडालिटीबारे अन्तिम निर्णय गर्ने अधिकार भने मन्त्रिपरिषद्लाई दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको समितिको बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भने भएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताउनु भयो । ‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । के कति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ’, बैठकपछि सचिव बिडारीले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -