Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३८:१५ दिउँसो
- ADVERTISEMENT -

कोभिड – १९ विश्वभर ३६ लाख ४४ हजार बढी संक्रमित, ११ लाख ९४ हजार निको

प्रकाशित मिति: २०७७ वैशाख २३, मंगलबार

504
Shares

काठमाडौं, २३ बैशाख २०७७ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर निको हुनेको संख्या ११ लाख ९४ हजार ८ सय ५० पुगेको छ । विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३ सय ६४ पुगेको छ । विश्वका २ सय १२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको उक्त भाइरसबाट विश्वका ३६ लाख ४४ हजार ७ सय ९५ जना संक्रमित छन् ।

साथै, २१ लाख ९७ हजार ५ सय ९६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार ६ सय ३५ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसका कारण युरोपियन मुलुकहरुमा १ लाख ४२ हजार १ सय ४३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७६ हजार ८ सय ९१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, एसियाली मुलुकहरुमा २० हजार ७८, दक्षिण अमेरिकी मुलुकहरुमा ११ हजार २ सय ७४ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा १ हजार ८ सय ४८ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय १५ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा अमेरिकामा १२ लाख १२ हजार ८ सय ३५ जना संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ७ सय १७ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ८७ हजार २५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५५ हजार १ सय ५ जनामध्ये १६ हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४८ हजार ३ सय १ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १ सय ६४ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ७९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ४ सय २८ पुगेको छ । १ लाख ५१ हजार ६ सय ३३ जना उपचारपछि निको भएका छन् ।

७१ हजार २ सय ४० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २ सय ५४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

इटालीमा मृतकको संख्या २९ हजार ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २ सय २१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ९ सय ३८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ८२ हजार ८ सय ७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९९ हजार ९ सय ८० जनामध्ये १ हजार ४ सय ७९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -