Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०५:४५ बिहान
- ADVERTISEMENT -

वजेट अधिवेशन वैशाख २६ गतेका लागि सिफारिस

प्रकाशित मिति: २०७७ वैशाख २१, आइतबार

749
Shares

काठमाडौं, २१ बैशाख २०७७ । सरकारले बैशाख २६ गते संघीय संसदको बर्खे अधिवेशन आव्हान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते अपरान्ह ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

जेठ १५ गते बजेट ल्याइसक्नु पर्ने कानुनी प्रावधान भएकाले सामाजिक दुरी कायम राखेर बैठक संचालन गर्न लागिएको हो । बजेट पेश गर्नु १५ दिन अघि सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने र त्यसअघि प्रि बजेट छलफल गर्नुपर्ने भएकाले सरकारले अधिवेशन आव्हान गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -