Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३८:४१ बिहान
- ADVERTISEMENT -

“बामदेव गौतमलाई रुपन्देही-२ मा ल्याउनुहोस , म लक्ष्मण गौतम भिड्छु र हराउछु” ।

प्रकाशित मिति: २०७७ वैशाख २१, आइतबार

845
Shares

रुपन्देही २१ बैशाख २०७७ । नेपाल तरुण दल रुपन्देहीका नेता लक्ष्मण गौतमले बामदेव गौतमलाई रुपन्देही-२ बाट चुनाव लडाएर जिताउन चुनौती दिएका छन । उनी भन्छन – जनताले चुनाव हराएको ब्यक्त्तीलाई संबिधान संसोधन नै गरेर राष्ट्रिय सभा मार्फत प्रधानमन्त्री बनाउनु वा ठाउँ खाली गरेर प्रतीनिधी सभाको चुनाव लडाउनु जनता प्रतिको बेईमानी हो ।

फेशबुक स्टाटसमा उनी लेख्छन – “बामदेव गौतम लाई रुपन्देही-२ मा ल्याउनुहोस , म लक्ष्मण गौतम भिड्छु र हराउछु” ।

लक्ष्मण गौतम लामो समय ( २१ बर्ष ) बेलायत बसेर हालै नेपाल फर्किएका हुन । उनको लामो पारिवारीक राजनितीक पृष्ठभूमी छ । उनका स्व बुवा डण्डापाणी गौतम नेपाली कांग्रेस रुपन्देही जिल्ला सह-सचिव हुनु हुन्थ्यो । उनी अश्कलमा आई।एस।सी ( अमृत साईन्स क्याम्पस ) पढ्दा ने।बि संघको राजनिती गरेका थिए र २०५५ सालमा बेलायत गएका थिए ।

बेलायतमा उनी रेन्टुरेन्ट ब्यवसायमा संलग्न थिए भने जन संपर्क समिती बेलायतमा रहेर नेपाली कांग्रेसको राजनिती गरेका थिए । उनी हालै बेलायतको बसाई छाडेर स-परिवार नेपाल फर्केका हुन र देश सुधार्न राजनिती सुधार्नु पर्छ भन्ने सोचका साथ नेपाली कांग्रेसको राजनितीमा होमिएका हुन । गौतम हाल नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -