Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४४:२० बिहान
- ADVERTISEMENT -

विश्वभर १० लाख ८० भन्दा बढी कोरोना संक्रमित निको

प्रकाशित मिति: २०७७ वैशाख २०, शनिबार

590
Shares

एजेन्सी, २० वैशाख २०७७ । कोरोना भाइरसबाट संक्रमित भएकामध्ये शुक्रबारसम्म १० लाख ८० भन्दा बढी निको भएका छन् । अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये १० लाख ८० हजार १ सय ५३ जना निको भएर घर फर्किएका हुन ।

विश्वविद्यालयको तथ्यांकअनुसार अहीलेसम्म संक्रमित हुनेको संख्या ३४ लाख पुगेको छ । त्यस्तै २ लाख ३९ हजार जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये १० लाख भन्दा बढी निको भइसकेकाले उपचाररतमध्ये पनि धेरै निको हुने चिकित्सकहरुले बताएका छन् ।

अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये सबैभन्दा बढी अमेरिकामा १ लाख ६१ हजार भन्दा बढी मानिस निको भएका छन् । अमेरिकामा संक्रमितको संख्या ११ लाख ३१ हजार पुगेको छ । त्यस्तै अहीलेसम्म अमेरिकामा ६५ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै जर्मनीमा संक्रमण पुष्टि भएका एक लाख ६४ हजारमध्ये एक लाख २६ हजार ९ सय जना निको भएका छन् । जर्मनीमा ६ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमित दुई लाख ४२ हजार ९ सय ८८ जनामध्ये करिब एक लाख ३८ हजार निको भएका छन् । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ८ सय २४ पुगेको छ ।

इटालीमा दुई लाख ७ हजार ४ सय २८ संक्रमितमध्ये ७५ हजार ९ सय ४५ जना निको भएका छन् । त्यस्तै इटालीमा २८ हजार २ सय ३६ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा संक्रमण नियन्त्रण उन्मुख रहेको छ ।

चीनमा संक्रमितमध्ये धेरै जना निको भएका छन् । चीनमा कोरोना संक्रमण पुष्टि भएका ८३ हजार ९ सय ५६ जनामध्ये ७८ हजार ५ सय २३ जना निको भएका छन् । चीनमा ४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ । १ हजार २ सय २३ जना भन्दा बढीको मृत्यु भएको छ । १० हजार बढी निको भएर घर फर्किएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -