Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:११:२० बिहान
- ADVERTISEMENT -

जनआन्दोलन र द्वन्द्वकालका घाइतेको उपचार राज्यले गर्ने : प्रधानमन्त्री

प्रकाशित मिति: २०७७ वैशाख १९, शुक्रबार

793
Shares

काठमाडौं, १९ बैशाख  २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनआन्दोलन र द्वन्द्वकालका घाइतेको उपचार राज्यले गर्ने बताउनु भएको छ । उहाले त्यस्ता घाइतेलाई तत्काल राज्यको प्रशासनको सम्पर्कमा आउने अपिल गर्नुभएको छ ।

मे दिवसको अवसरमा दिएको सन्देशमा उहाले विगतमा यस्ता अपिल गरेपनि त्यो लक्षितसम्म नपुगेको हुन सक्ने भन्दै कोही उपचारबाट बञ्चित भए सम्पर्कमा आउन आव्हान गर्नुभएको हो । उहाले अब कोही पनि नेपाली शरीरमा गोली र छर्रा बोकेर बस्नु नपर्ने भन्दै सरकारले उपचारको प्रवबन्ध गरेको समेत जानकारी गराउनु भयो ।

‘विगतका जनआन्दोलन र द्वन्द्वकालका युवा तथा अरू घाइतेहरु अझै पनि उपचारबिहीन अवस्थामा रहिरहेका छन् । तिनको उपचारका लागि सरकारले पटकपटक गरेका आव्हान र प्रयासहरुको सन्देश उचित रुपमा संप्रेषण हुन सकेन’, उहाले अगाडी भन्नुभयो, ‘म आव्हान गर्दछु, सम्पूर्ण घाइतेहरु प्रशासनको संपर्कमा आउनुहोस् ।

अब आफ्नो शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ । यस प्रयासबाट सबै घाइतेहरू पूर्ण निको भई श्रम बजारमा कार्यरत हुन सक्नेछन् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -