Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३३:०० दिउँसो
- ADVERTISEMENT -

कोरोना जीवाणुको संक्रमण रोक्न किटनाशक औषधी छर्किने अभियान

प्रकाशित मिति: २०७७ वैशाख १७, बुधबार

784
Shares

काठमाडौँ , १७ बैशाख २०७७ । कोरोना भाइरस कोभिड-१९ जीवाणुको संक्रमण रोक्न किटनाशक औषधी छर्किने अभियान सुरु गरिएको छ । हिमाली खबर डटकम, जि पी कोइराला फाउन्डेसनसँगको सहकार्यमा अनमोल फ्यासिलिटि प्रा।लि ले कल‌ंकी, कालिमाटी, माइतीघर र कोटेश्वर लगायतका क्षेत्रमा कोरोना जीवाणुको संक्रमण रोक्न किटनाशक औषधी छर्किएको हो ।

उक्त अभियानमा जिपी कोइराला फाउन्डेसनका सदस्य इन्द्रबहादुर लामा, हिमाली खबरका सह-सम्पादक राम तामाङ, फिल्मशाला टिभीका अध्यक्ष श्रीहरि श्रेष्ठ, अधिवक्ता यम भट्टराई, अनमोल फ्यासिलिटिका अध्यक्ष जितेन्द्र देउला लगायत अन्य महानुभावको उपस्थिति रहेको थियो ।

किटनाशक औषधी छर्किने अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायत अन्यको सहयोगमा कल‌ंकी चोक हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनलाई पनि किटाणु नाशक औषधि छर्किएको थियो ।

त्यसैगरी, सोही स्थानबाट यात्रा गरिरहेका यात्रु र अत्यावश्यक सवारीका चालक र सह-चालकलाई चिया र बिस्कुट पनि प्रदान गरिएको फ्यासिलिटिका अध्यक्ष जितेन्द्र देउलाले जानकारी दिनुभयो ।

कोरोनाको स‌ंक्रमणबाट जोगिन हात मात्र सफा गरेर नपुग्ने भन्दै उहाले आफ्नो सवारी र दैनिक प्रयोग गर्ने अन्य साधन पनि सफा राख्नु आवश्यक रहेको बताउनु भयो । आगामी दिनमा अन्य स्थानमा पनि किटनाशक औषधी छर्किने अभियान लाई निरन्तरता दिने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -