Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५९:४८ दिउँसो
- ADVERTISEMENT -

विश्वभर कोरोना संक्रमितको संख्या २४ लाख ८१ हजार, मृत्‍यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो

प्रकाशित मिति: २०७७ वैशाख ९, मंगलबार

673
Shares

काठमाडौं, ९ बैशाख २०७७ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित मानिसको संख्या २४ लाख ८१ हजार २६ पुगेको छ । कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म १ लाख ७० हजार ४ सय २३ जनाको मृत्‍यु भएको छ ।

वर्ल्डोमीटरका अनुसार भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र ४२ हजार ५ सय १४ जनाको मृत्‍यु भैसकेको छ भने त्यहाँ संक्रमितको संख्या ७ लाख ९२ हजार ७ सय ५९ पुगेको छ भने त्यहाँ ७२ हजार ३ सय ८९ जना उपचारपछी घर फर्किएका छन् ।

भाइरसबाट इटालीमा २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ । स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८ सय ५२ जना पुगेको छ । फ्रान्समा २० हजार २ सय ६५ जनाको मृत्यु भएको छ । बेलायतमा १६ हजार ५ सय ९ जनाको मृत्‍यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख नाघिसकेको छ भने इटालीमा यो संख्या १ लाख ८१ हजार नाघेको छ । त्यसैगरि फ्रान्समा संक्रमितको संख्या १ लाख ५५ हजार भन्दा माथि पुगिसकेको छ । जर्मनीमा यो संख्या १ लाख ४७ हजार भन्दा बढी छ । बेलायतमा संक्रमितको संख्या १ लाख २४ हजार भन्दा माथि पुगिसकेको छ ।

अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये ६ लाख ४६ हजार ६ सय ७५ जना उपचारपछि घर फर्किसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -