Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:११:०० दिउँसो
- ADVERTISEMENT -

विश्वभर कोरोना : २२ लाख ४९ हजारबढि संक्रमित, ५ लाख ७१ हजार ५ सय ४३ जना भने उपचारपछि निको

प्रकाशित मिति: २०७७ वैशाख ६, शनिबार

653
Shares

काठमाडौं, ६ बैशाख २०७७ । विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २२ लाख ४९ हजार हजार २ सय ३८ पुगेको छ ।

संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ७ लाख ९ हजार ७ सय ३५जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै स्पेनमा १ लाख ९० हजार ८ सय ३९, इटालीमा १ लाख ७२ हजार ४ सय ३४, फ्रान्समा १ लाख ४९ हजार १ सय ३०, जर्मनीमा १ लाख ४१ हजार ३ सय ९७, बेलायतमा १ लाख ९ हजार ७ सय ६९ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार बिहानसम्मको तथ्यांक अनुसार, १ लाख ५४ हजार ५ सय १० जनाको मृत्यु भएको छ।

मृत्यु हुनेको संख्यामा अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ३७ हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ। अमेरिकाको क्विन्स राज्यमा अन्य राज्यमा भन्दा बढी क्षति देखिएको छ। इटालीमा २२ हजार ७ सय ४५, स्पेनमा २० हजार २, फ्रान्समा १८ हजार ६ सय ८१, बेलायतमा १४ हजार ५ सय ७६ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, ५ लाख ७१ हजार ५ सय ४३ जना भने उपचारपछि निको भएका छन् ।

निको हुनेको संख्या जर्मनीमा सबैभन्दा बढी छ। त्यहाँ ८३ हजार १ सय १४ जना संक्रमणपछि पनि निको भइसकेका छन्। त्यस्तै चीनमा ७७ हजार ५ सय ५२, स्पेनमा ७४ हजार ७ सय ९७ जना निको भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -