Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२८:०० बिहान
- ADVERTISEMENT -

फ्रान्समा मृतकको संख्या १७ हजार ९२० पुग्यो

प्रकाशित मिति: २०७७ वैशाख ५, शुक्रबार

681
Shares

फ्रान्स, ५ बैशाख २०७७ । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको छ । गत २४ घण्टामा ७५३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको हो ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा हालसम्म १ लाख ४७ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पूरै विश्वमा कोरोनाका कारण धेरै मृत्यु हुने देशको सूचीमा फ्रान्स पाँचौं नम्बरमा छ ।

फ्रान्सका स्वास्थ्य सेवा प्रमुख जेरोमे सोलोमनका अनुसार लगातार आठौं दिन सघन उपचार कक्षमा राखिएका बिरामीको संख्या घट्दै गइरहेको छ । हाल यो संख्या ६ हजार २ सय ४८ छ ।

अप्रिल १ तारिखयता यो संख्या हालसम्मकै कम हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -