Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०७:५२ दिउँसो
- ADVERTISEMENT -

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ हजार पुग्यो

प्रकाशित मिति: २०७७ वैशाख ४, बिहीबार

680
Shares

न्युयोर्क, ४ बैशाख २०७७ । अमेरिकामा कोरोना भाइरसकोे संक्रमणबाट करिब ३१ हजारको मृत्यु भएको छ । जोह्नस् हप्किन्स् विश्व विद्यालयका अनुसार संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार ९२५ पुगेको हो ।

विश्व विद्यालयका अनुसार अमेरिकामा संसारमै सबैभन्दा बढी संक्रमित रहेको ६ लाख ४० हजार संक्रमित रहेका छन् ।

अमेरिकाको सबैभन्दा प्रभावित राज्य न्यूयोर्कमा भने १४ हजारभन्दा बढीको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या २ लाख १४ हजार नाघेको छ । न्यूयोर्कपछि धेरै मानिसको मृत्यु न्यू जर्सीमा भएको छ । त्यहाँ ३१ सय ५६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख ८३ हजार नाघेको छ भने कोभिड–१९ बाट संक्रमित भई मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६ सयभन्दा बढी छ । ५ लाख १० हजार भने उपचारपछि निको भई घर फर्किएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -