Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५६:१३ दिउँसो
- ADVERTISEMENT -

कोरोना अपडेट : संक्रमितको संख्या १५ लाख १३ हजार नाघ्यो , ३ लाख बढि निको ( सूचिसहित)

प्रकाशित मिति: २०७६ चैत २७, बिहीबार

676
Shares

काठमाडौं, २७ चैत २०७६ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान संक्रमित हुनेको संख्या १५ लाख १३ हजार २४३ पुगेको छ ।

विहिवार छ बजे सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ३ पुगेको छ भने ३ लाख २९ हजार ७ सय ३१ जना निको भएका छन् । कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १४ हजार नाघेको छ ।

अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १४ हजार ७३६पुगेको छ । एकै दिन २९ हजार ८७५नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या ४ लाख ३० हजार २१० पुगेको छ । अहिलेसम्म अमेरिकामा करिब २२ हजार ३ सय संक्रमित निको भइसकेका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ । बिरामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुको दावी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -