Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३७:२४ दिउँसो
- ADVERTISEMENT -

अमेरिकामा एकैदिन एक हजार आठसयको मृत्यु, विश्वमा १४ लाख संक्रमित

प्रकाशित मिति: २०७६ चैत २६, बुधबार

889
Shares

काठमाडौं, २६ चैत २०७६ ।अमेरिकामा कोरोनाभाइरसको संक्रमणले मङ्गलबार एकैदिन एक हजार आठसय जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कुनै देशमा एकैदिनमा मृत्यु भएको यो सबैभन्दा ठूलो संख्या हो ।

म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ । विश्वविद्यालयले अमेरिकामा संक्रमित हुने तीन लाख ९८ हजार पुगेको जनाएको छ । विश्वमा कोरोना संक्रमितको संख्या करिब चौध लाख नाघेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दैनिक मृत्यु हुनेको संख्या चरम अवस्थामा पुगेको हुनसक्ने बताउनुभयो । भाइरस संक्रमणको सुरुवात भएको चीनको वुहान शहरमा भने १४ हप्ताको लकडाउन खोलिएको छ ।

भाइरस संक्रमणले सबैभन्दा बढी प्रभावित भएको अमेरिकाको न्युर्योक शहरमा मात्रै मङ्गलबार ७३१ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -